कहिलेकाहीँ गरिबको झुपडीमा देखिने पारिवारिक माया धनीको महलमा पनि भेटिँदैन। एउटा थालमा खाना बाँडेर खाने, एउटा दुःखमा पुरा परिवार रुने र एउटा खुसीमा सबै मुस्कुराउने परिवारभन्दा ठूलो सम्पत्ति संसारमा अरू के हुन सक्छ र?
Nepali quote
Copy keeps the quote text; Share sends this quote’s public link. For attribution corrections or content concerns, choose Report on the quote or contact support.
Read in Nepali Quote.
Open in app