“सानो हुँदा दशैंमा नयाँ लुगा चाहिन्थ्यो, ठूलो भएपछि भने पुरानै घर र परिवार भए पुग्ने रहेछ।Family · Love · SadNepali Quote Copy SaveListen Share
“घर भनेको चार पर्खाल होइन, दशैंमा बाटो कुरेर बस्ने आमा-बुबा हुन्।Family · Love · SadNepali Quote Copy SaveListen Share
“बुबाले दिएको दक्षिणाभन्दा उहाँको काँपेको हातले दिएको आशीर्वाद धेरै अमूल्य रहेछ।Family · Love · SadNepali Quote Copy SaveListen Share
“तिमि र जुन उस्तै लाग्छ दुबै उज्यालो दुबै सुन्दर तर दुबै म बाट टाढा!Love · SadNepali Quote Copy SaveListen Share
“तिमीसँग केही गुनासो छैन।तिमीले त आफूलाई जे राम्रो हुन्छ त्यही गर्यौ। सायद मैले अलि बढी आश गरेछु, जो आफ्नो औकात भन्दा माथि थियोे ।Sad · BrokenNepali Quote Copy SaveListen Share
“तिमिलाई गुमाउन मन थिएन, सँगै हनु भाग्यले दिएन..!Love · Sad · MessageNepali Quote Copy SaveListen Share
“व्यवहारमा नै आफ्नोपन छैन भने नाता र सम्बन्धले मात्रै कोही आफ्नो हुँदैनFamily · Sad · MessageNepali Quote Copy SaveListen Share
“सोझो छु तर, मुर्ख हैन वेवास्ता अनि व्यस्तता बिचको फरक बुझ्छु म पनि..Sad · MessageNepali Quote Copy SaveListen Share
“मनको कुरा मन मै राखेर मौन बस्नु नै उचित लाग्यो , यहाँ बोले पनि नबोले पनि गलत मै होSadNepali Quote Copy SaveListen Share
“यादै आउदैन भनेर पनि कसरी भनु सासै फेर्दिन भनेर ढाटे जस्तो..Sad · OpinionNepali Quote Copy SaveListen Share