“उनि भन्छिन मलाई भाले बास्दा भन्दा नि भाले पाक्दा उठाउनु है प्रिय..FunnyNepali Quote Copy SaveListen Share
“चामल मा परेको घुन केलाउन नसक्ने नाथे मेरो गुण र बैगुन केलाउन लागिपरेछनFunnyNepali Quote Copy SaveListen Share
“भागेर बिहे गर्दिम भन्ने सोचेको थिए फेरि सम्झे भैंसी त एकहाते छFunnyNepali Quote Copy SaveListen Share
“उसको घरकाले हाम्रो बुहारी भन्दै सबैले friend request पठाईसक्नु भाछ, यता हाम्रो झगड़ाले कुन दिन break up हुन्छ भन्ने थाहा छैन..FunnyNepali Quote Copy SaveListen Share
“नबोल्नु तिम्रो मर्जी थियो, बोलाउनु मेरो भुल थियो। सायद, तिमीले I love you भनेको दिन April full थियोFunnyNepali Quote Copy SaveListen Share