“
एक अर्कोलाई लत लाग्नु पर्छ सम्बन्ध जोगाउन । ऊ नभएपनि चल्छ भन्ने घमण्डले जोगिदैन नि सम्बन्ध !
Family · Love · Message · Opinion · Friendship
Read in Nepali Quote.
Open in appएक अर्कोलाई लत लाग्नु पर्छ सम्बन्ध जोगाउन । ऊ नभएपनि चल्छ भन्ने घमण्डले जोगिदैन नि सम्बन्ध !
राति निद्रा नलागेर तिमीलाई सम्झिएको होइन नि, तिम्रो सम्झनाले निदाउनै नदिएको हो
तिम्रो लागि म आफ्नो भाग्य फेर्न तयार छु बस् तिमी मलाई गरेको बचनहरु नफेरिदीनु है माया
रोजाई मनको थियो त्यसैले तिमीलाई रोजे, यदि आखाको हुन्थ्यो भने सारा संसार नै अगाडी थियो
कसैलाई प्रेम गर्छौ भने यसरी गर कि उ तिमीलाई मिलोस् या नमिलोस् तर उसलाई तिम्रो प्रेम सधैं याद रहोस्